सम्पादकीय

सांसदका स्वकीयको सेवा सुविधा र कार्य जिम्मेवारी

कर्णाली प्रदेश सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सेवा सुविधा पुनः व्यूँताउने निर्णय गरेसँगै यस विषयमा पुनः बहस सुरु भएको छ । २०८२ असोजमा खारेज गरिएको यो सुविधा चालु आर्थिक वर्षको साउन महिनादेखि लागू हुने...

पुरा पढ्नुहोस
महाविपत्तिसँग बसरी जुध्ने ?

नेपालको रसुवा लगायतका बिभिन्न स्थानहरुमा अहिले बाढी पहिरोले महाविपत्ति निम्त्याएको छ । नेपाल प्राकृतिक तथा अन्य विविध विपत्तिका दृष्टिले उच्च जोखिममा रहेको मुलुक भएकोले पनि हरेक बर्ष बिभिन्न खाले विपत्तिको सामना सँगै सयौं नागरिकहरुले...

पुरा पढ्नुहोस
कर्णालीमा लगानीको वातावरण खै ?

कर्णाली प्राकृतिक स्रोत, पर्यटन, जलविद्युत्, जडीबुटी, कृषि र खानीजन्य सम्भावनाले भरिपूर्ण प्रदेश हो । यहाँको सम्भावना जति ठूलो छ, लगानीको वातावरण निकै कमजोर छ । यो विडम्बनाको कुरा हो । प्रदेश स्थापनाको दशक पुग्न...

पुरा पढ्नुहोस
दुर्गमका पीडा : सवारी कम जोखिम धेरै

अहिले पनि कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा जाने सवारी साधनहरु निकै कम छन् । अझैँ धेरै समस्या त पालिका सदरमुकाम सम्म पुग्नका लागि सवारी साधनहरुनै नियमित रूपमा सञ्चालन भएका छैनन् । हरेक पालिका मुकाम पुग्नका...

पुरा पढ्नुहोस
संसद् र यसको मर्यादा के हो ?

लोकतन्त्र र लोकतान्त्रिक मूल्य र मान्यता भनेको भन्ने विषय बुझ्नका लागि नेपालको संविधानलाई सबैभन्दा पहिला अध्ययन र सो को विषय र मर्मलाई पूर्ण रूपमा बुझ्न सक्ने हुनुपर्दछ । हरेक लोकतान्त्रिक मुलुकहरूको सर्वोच्चता भनेको नै...

पुरा पढ्नुहोस
देश बनाउने अभियानमा जुटौँ

नेपालमा पछिल्लो राजनीतिक अवस्थापछि धेरै खाले विश्लेषणहरू सुरु भएका छन् । खासमा हिजो अर्थात् विगत तीस वर्षदेखि शासन सत्तामा बारम्बार पुगेका दलका प्रमुखहरूले गर्न नसकेका धेरै नीति नियम सुधारका कामहरू वर्तमान सरकारले करिब करिब...

पुरा पढ्नुहोस
विषय केन्द्रित बहस जरुरी

नेपालको राजनीतिमा विभिन्न खाले परिघटनाहरू आउने गरेका छन् । समय आवश्यकता र सन्दर्भ अनुसार आउने विषयहरू त फरक हुनसक्लान तर वास्तविकता भन्दा केही पर गएर हुने विश्लेषणहरूले पनि पछिल्ला दिनहरूमा बजार तताएको मात्र छैन...

पुरा पढ्नुहोस
बहस : काम कि सम्बोधन

नेपालमा जसरी जनताले नयाँ राजनीतिक दललाई स्पष्ट बहुमत सहित सत्तामा पु¥याए त्यससँगै नेपालको राजनीतिमा नयाँ चर्चा र परिचर्चाहरू पनि सँगसँगै आएका छन् । नेपालमा प्रजातन्त्र प्राप्ति पछिका विभिन्न समयहरू र विशेष गरेर २०६२ र...

पुरा पढ्नुहोस
सरकारले धेरै गर्नु पर्दैन

नयाँ सरकार निर्माण भएपछि जनताले धेरै आशा र अपेक्षा गरेका छन् । विकास, सुशासन र समृद्धिको विषयमा सरकारले थालेका एक दिनको कार्यसूचीलाई आधार मान्ने हो भने पनि सर्भिस डेलिभरीका हिसाबले सहजताका धेरै प्रक्रियाहरू सुरु...

पुरा पढ्नुहोस
युवालाई कुलतबाट जोगाउन नयाँ अभियान जरुरी

युवाहरू देशको भविष्य हुन भन्ने विषयमा कसैको पनि विमति देखिँदैन किनकि आजका युवाहरू नै भोलिको भविष्य थाम्ने महत्त्वपूर्ण खम्बाहरू हुन । युवाहरू बिग्रँदै जाँदा समाज र देश कुनै अवस्थामा अनावश्यक रूपमा फस्न सक्ने हुनसक्छ...

पुरा पढ्नुहोस